अनभिज्ञता
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नामपद
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ज्ञान नभएको अवस्था; थाहा नपाएको अवस्था; जानकारी नभएको अवस्था
उदाहरण
सम्पादन गर्नुहोस्१. चराहरु मरेका सम्बन्धमा भने आरक्ष प्रशासनले अनभिज्ञता प्रकट गर्यो।
२. अनभिज्ञताले तत्काललाई केही राहत पुर्याउला तर समग्रमा मुक्ति दिन सक्दैन।
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी:
नामपद