नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

कुनै कुराको जानकारी नभएको

उदाहरण सम्पादन गर्नुहोस्

१. गाउँमा भएको परिवर्तनबाट मोशाय अनभिज्ञ थिएनन्।

२. यात्राको विशालताको बारेमा अहिले ऊ अनभिज्ञ छ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: Uninformed