अनन्वय
अनन्वय
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰] १. अन्वयको अभाव; अर्काको पछि नलाग्ने बानी, कार्य वा नीति । २. उपमेयलाई नै उपमान मान्ने एक अलङ्कार; अतिशयोपमा । (जस्तै — राम र रावणको युद्ध रामरावणको युद्धजस्तै थियो ।)
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: