अनन्य
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्विशेषण
अर्थ
सम्पादन गर्नुहोस्त्यस्तो अर्को नभएको; नजिकको
उदाहरण
सम्पादन गर्नुहोस्१. उहाँको निधनले मैले एक जना अनन्य मित्र र सहयोगी गुमाएको छु ।
२. भगवान् कृष्ण प्रति विदुरको अनन्य अनुराग थियो।
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: