अनन्तर
अनन्तर
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्क्रियाविशेषण
अर्थ
सम्पादन गर्नुहोस्वि॰ [सं॰] १. अन्तर नभएको; सीमा नभएको । २. बीचमा कुनै प्रकारको बाधाव्यवधान नभएको । ३. एकअर्कामा वा परस्परमा कुनै भिन्नता नभएको; समान वा सँगै रहेको । क्रि॰ वि॰ ४. पछि; यसभन्दा पछिल्तिर । ५. छिट्टै; झट्टै ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: