नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

गैरकानुनी; अधिकार क्षेत्रभन्दा बाहिरको

उदाहरण सम्पादन गर्नुहोस्

१. ठेकेदारहरुले अनधिकृत रुपमा जबरजस्ती कर उठाए।

२. क्लबहरू पशुको उपचार गर्ने अवैध र अनधिकृत काम ढुक्कै गर्न पाइरहेछन्।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: