नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

अनगन्ती; गनेर साध्य नहुने; एकदम धेरै

उदाहरण सम्पादन गर्नुहोस्

यस्तै अनगिन्ती समस्याको नाम नै नेपाली महिलाको जीवन बनेको छ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: uncountable