नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

पढाउने काम

उदाहरण सम्पादन गर्नुहोस्

१. त्यस विद्यालयमा उहाँले छ वर्ष अध्यापन गर्नुभयो।

२. हाल उनी पत्रकारिता अध्यापन गर्दैछन् ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: teaching