अधि + अयन = अध्ययन

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

स्कुल, कलेज आदि संस्थामा भर्ना भएर सिक्ने काम

उदाहरण सम्पादन गर्नुहोस्

कक्षा पाँचमा उत्कृष्ट अङ्क ल्याउने ३५ जनालाई कक्षा दशसम्म अध्ययन गर्न छात्रवृत्ति दिने

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: Learn

अर्थ सम्पादन गर्नुहोस्

पढ्ने काम

उदाहरण सम्पादन गर्नुहोस्

गम्भीर अध्ययन गरेँ भने चाहिँ किताब सिध्याउन एक महिना लाग्ला।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: Study

अर्थ सम्पादन गर्नुहोस्

खोज, अनुसन्धान वा विश्लेशण गर्ने काम

उदाहरण सम्पादन गर्नुहोस्

नेपालमा कति चिनी चाहिन्छ भन्ने अध्ययन मन्त्रालयसँग छैन।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: