अधीन
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्कसैको नियन्त्रणमा रहेको अवस्था
उदाहरण
सम्पादन गर्नुहोस्१. हिजोआज व्यक्तिगत अधिनमा रहेका गाडीहरुले यी शहरका बाटाहरू जम्मै ढाकिएको देखिन्छन्।
२. रेडियो सुन्ने नसा लागेको थियो तर आफ्नो अधीनमा रेडियो थिएन।
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: