अधिराज

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰] १. अधिराज्यका शीर्षस्थ राजा; सम्राट् । २. कुनै अधिराज्यका राजारजौटाहरूभन्दा माथिका वा सर्वोच्च राजकीय व्यक्तित्व । ३. महाराजभन्दा पनि उच्च राजकीय पदवी; महाराजाधिराज । —कुमार— ना॰ राजतन्त्रकालीन नेपालका राजाका भाइहरू र युवराजबाहेकका अन्य छोराहरूलाई जनाउने शब्द । —कुमारी— ना॰ राजाका छोरी, बुहारी तथा भाइबुहारीहरूलाई जनाउने शब्द ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: