अधिनायकवादी
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नामपद
अर्थ
सम्पादन गर्नुहोस्अधिनायकवादमा विश्वास गर्ने व्यक्ति
उदाहरण
सम्पादन गर्नुहोस्१. जोर्डनलाई के थाहा थियो भने अधिनायकवादीहरू कता हो कता निठुरी थिए।
२. बन्दुक शक्ति र अधिनायकवादीले हाँकेका ठाउँहरूमा मानिसका साधारण नैसर्गिक कलेवर पनि क्षतविक्षत भएका छन् ।
अर्थ
सम्पादन गर्नुहोस्सुगन्धयुक्त काठको सानो टुक्रा घोटेर बनाइएको लेप
उदाहरण
सम्पादन गर्नुहोस्१. निधारमा पशुपतिको चन्दन र टाउकोमा गुह्येश्वरीको फूल लाइराखेको छु ।
विशेषण
सम्पादन गर्नुहोस्विशेषण
अर्थ
सम्पादन गर्नुहोस्अधिनायकवादको गुण वा विशेषता भएको
उदाहरण
सम्पादन गर्नुहोस्१. विद्यालय अधिनायकवादी संरचनाबाट मुक्त भएर प्रजातान्त्रिक संस्कारमा चल्नुपर्छ भन्ने मान्यता छ।
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: