नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

एकलौटीरूपले शासन गर्ने प्रणाली

उदाहरण सम्पादन गर्नुहोस्

१. अधिनायकवादको विरोधमा पूर्ण प्रजातन्त्रका निम्ति संघर्ष गरौं।

२. अधिनायकवादको सबभन्दा ठूलो बाधक मिडिया हो।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: Dictatorship