नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम सम्पादन गर्नुहोस्

सङ्खेय नाम

अर्थ सम्पादन गर्नुहोस्

कार्यालयमा काम गर्ने उच्च दर्जाको कर्मचारी

उदाहरण सम्पादन गर्नुहोस्

१. अधिकृतहरूले आठ घण्टा काम गर्दा खाजा र खाना खर्च पाउने व्यवस्था छ।

२. जिल्ला प्रहरी प्रमुख, प्रमुख जिल्ला प्रशासक, राष्ट्रिय अनुसन्धान अधिकृतहरूसँगको भेटघाट र विचार आदान प्रदान गरियो।

विशेषण सम्पादन गर्नुहोस्

गुणवाची विशेषण

अर्थ सम्पादन गर्नुहोस्

अधिकार प्राप्त गरेको; अधिकारवाला

उदाहरण सम्पादन गर्नुहोस्

१. यामाहा मोटर इन्डिया प्राइभेट लिमिटेडको नेपालका लागि अधिकृत वितरक मोरङ अटो वर्कस्ले यामाहा मोटरसाइकलको विराटनगरमा सोरुम खुलाए को छ।

२. अधिकृत व्यक्तिहरू बाहेक अरू कुनै व्यक्तिलाई मतगणना भवनको छेउछाउ जान दिइने छैन।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: