नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

अधिकार प्रयोग गर्न पाउने व्यक्ति; अधिकारवाला

उदाहरण सम्पादन गर्नुहोस्

१. शासनको वास्तविक अधिकारी को – जनता कि राजा?

२. वंशजको नागरिकता सम्बन्धित जिल्ला अधिकारीले नै दिन पाउँदछन्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: ........