अधिकांश
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्विशेषण
अर्थ
सम्पादन गर्नुहोस्धेरैजसो भाग समेटेको; धेरै
उदाहरण
सम्पादन गर्नुहोस्१. माओवादीले राखेका ४२ बुँदे मागमध्ये अधिकांश सुधारात्मक प्रकृतिका थिए।
२. हाम्रो देशका अधिकांश उपभोक्ताहरू अशिक्षित छन ।
३. रमुख शहरहरूका अधिकांश सिनेमा हलहरू व्यवस्थित छैनन्।
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: