अधिकर्म
अधिकर्म
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰] १. कार्यको प्रबन्ध; व्यवस्थिति; बन्दोबस्त । २. कुनै भ्रष्टाचारी, अनैतिक आदि कामको जाँचबुझ; निरीक्षण; जाँच । > अधिकर्मी— ना॰ कुनै कार्यालय, कारखाना आदिका कर्मचारीले गरेका कामको रेखदेख गर्ने व्यक्ति; निरीक्षक; जाँचकी ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: