अधिक
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्विशेषण
सम्पादन गर्नुहोस्विशेषण
अर्थ
सम्पादन गर्नुहोस्आवस्यक मात्रा भन्दा बढी भएको; धेरै
उदाहरण
सम्पादन गर्नुहोस्१. त्यही क्षेत्रमा मनसुनको वृष्टि पनि अधिक हुन्छ ।
२. राजनीतिक विषयमा अधिक छलफल गरेको उनलाई चित्त बुझेको छैन।
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: