अधर्मी

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

वि॰ १. धर्म नभएको; खराब आचार भएको । २. पापी; कुकर्मी । ३. अत्याचारी ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: impious, godless, treacherous, unholy, unprincipled, Irreligious