नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

आधा उमेर पार गरिसकेको; बुढ्यौलीतिर लागेको

उदाहरण सम्पादन गर्नुहोस्

१. घरबाट एक अधबैँसे नारी बाहिर निस्कन्छे।

२. एउटा मध्यम कदको अधबैँसे मानिस फुत्त हामी बीचमा आइपुग्यो।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: middle-aged