विशेषण

तुलनाका लागि अर्को नभएको; दोस्रो नभएको

१. प्रज्ञा र विद्वतामा बुद्ध अद्वितीय थिए ।

२. उनले बीस वर्ष लगाएर छ ठेलीमा लिङ्कनको अद्वितीय जीवनी लेखे।

  1. अङ्ग्रेजी: