अद्यावधि
अद्यावधि
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्क्रियाविशेषण
अर्थ
सम्पादन गर्नुहोस्क्रि॰ वि॰ १. आजसम्म; आजतक; आजपर्यन्त । २. अहिलेतक; हालसालसम्म । ३. बितेको समयदेखि हालसालको अवधिसम्म; अद्यापि । (उदा॰— मल्लकालदेखि चलेका कैयौँ जात्रा अद्यावधि प्रचलित छन् ।) > अद्यावधिक— वि॰ अद्यावधिसम्मको ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: