अद्यापि
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्क्रियायोगी
अर्थ
सम्पादन गर्नुहोस्आजसम्म पनि; अहिलेसम्म पनि
उदाहरण
सम्पादन गर्नुहोस्१. बडादशैंको नवमीका दिन एकान्त कुमारीको पूजा-आराधना पनि कुमारी चोकको एउटा कक्षमा गरिने प्रचलन अद्यापि कायम छ।
२. हाम्रा कतिपय ग्रामीण क्षेत्रहरू हर दृष्टिले अद्यापि मध्ययुगीन अवस्थामा छन्।
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: