अद्यतन

नाम

वि॰ [सं॰] १. आजको; आधुनिक; आजका दिनको । २. हालसालको; आजभोलिको; आजकालको; अचेलको । ~ भविष्यत्— ना॰ अहिलेको क्षणदेखि भरे रातको पूर्वार्धसम्मको अवधिलाई ओगट्ने व्याकरणगत काल । ~ भूत— ना॰ अहिलेको क्षणदेखि गए रातको उत्तरार्धसम्मको समयलाई जनाउने व्याकरणगत काल ।

  1. अङ्ग्रेजी: