अदेय
अदेय
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्विशेषण
अर्थ
सम्पादन गर्नुहोस्वि॰ [सं॰] दिन नसकिने वा नहुने; दिन लायक नभएको; दिन अयोग्य । (उदा॰— दानी व्यक्तिहरूका निम्ति कुनै पनि चीज अदेय हुँदैन — राजा शिविले आ६ना अङ्गको मासु पनि बाजलाई दान दिएथे ।)
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: