अदृश्य
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्विशेषण
सम्पादन गर्नुहोस्गुणवाची विशेषण
अर्थ
सम्पादन गर्नुहोस्देख्न नसकिने; नदेखिने
उदाहरण
सम्पादन गर्नुहोस्१. हामीले अदृश्य रूपमा यानलाई चलाउनुपर्छ।
२. वैशेषिक दर्शन र जैन दर्शनले अदृश्य परमाणुलाई सृष्टिको मूल मानेका छन्।
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: