अदूरदर्शी
अदूरदर्शी
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्विशेषण
अर्थ
सम्पादन गर्नुहोस्वि॰ [सं॰] १. टाढा नहेर्ने वा नदेख्ने; नजिकको कुरा मात्र देख्ने वा हेर्ने; अल्पदर्शी । २. पछिको सोचविचार नगर्ने; भविष्यको कुरा नसोच्ने; तत्कालको फाइदा मात्र विचार गर्ने । ३. पृष्ठभूमि वा परिणामबारे ध्यान नदिने । ४. सोचसमझ नभएको; स्थूलबुद्धि ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: