अदुवा

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

असङ्खेय नाम

अर्थ सम्पादन गर्नुहोस्

लाम्चा आकारको पात दुईतिर फैलिएको सानो बोटको फेदमा लाग्ने पिरो स्वादको टुसा

उदाहरण सम्पादन गर्नुहोस्

१. अदुवाबाट उत्पादित सर्वतको सेवनले रुघाखोकी, अपचको समस्या, तथा थकानलाई सहजै समाधान गर्छ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: Ginger