अदलीय

विशेषण

वि॰ [सं॰] १. कुनै दल वा पार्टीसित सम्बन्ध नभएको; दल वा पार्टीको पछि नलागेको; निर्दलीय । २. दलविहीन; बियाँ, दानु नभएको; अदल ।

  1. अङ्ग्रेजी: