नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

नथाकीकन वा नरोकिईकन गरिएको

उदाहरण सम्पादन गर्नुहोस्

१. मबाट काम छुटाएर लिन मेरा एक मित्रले अथक प्रयास गरे।

२. मह मौरीको अथक प्रयासबाट बन्न जान्छ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=अथक&oldid=40001" बाट अनुप्रेषित