अत्यावश्यक
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्विशेषण
अर्थ
सम्पादन गर्नुहोस्अति आवश्यक
उदाहरण
सम्पादन गर्नुहोस्अत्यावश्यक वस्तुहरू मट्टितेल, ग्याँस, चिनीलगायतका सामग्रीहरू सर्वसुलभ छैनन्।
अनुवाद
सम्पादन गर्नुहोस्- अंग्रेजी: extremely important