नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

क्रियायोगी

अर्थ सम्पादन गर्नुहोस्

सामान्यभन्दा धेरै फरक मात्रामा

उदाहरण सम्पादन गर्नुहोस्

१. जलयात्राको मौसम भए पनि त्रिशूली र भोटेकोशीमा अत्यन्त कम पर्यटक छन् ।

२. उनको कार्यपत्र अत्यन्त सामयिक र कार्यमूलक मानियो ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: