विशेषण

ज्यादै धेरै

१. आफ्नो अत्यधिक व्यस्तताका कारण मसँग ती किताबहरू पढ्ने फुर्सद थिएन।

क्रिया

अति धेरै; मात्रा वा गुणमा ज्यादै धेरै

१. भारतीय वस्तुको आयात अत्यधिक बढेर गएको छ।

२. हिउँदमा अत्यन्त थोरै पानी बग्ने खोलाहरूबाट वर्षामा अत्यधिक पानी बग्छ।

  1. अंग्रेजी: