अत्तोपत्तो
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्कुनै विषयको ज्ञान वा जानकारी; थाहा
उदाहरण
सम्पादन गर्नुहोस्अहिलेसम्म उसलाई त्यसको अत्तोपत्तो केही थिएन।
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी:
नाम
कुनै विषयको ज्ञान वा जानकारी; थाहा
अहिलेसम्म उसलाई त्यसको अत्तोपत्तो केही थिएन।
"https://ne.wiktionary.org/w/index.php?title=अत्तोपत्तो&oldid=34413" बाट अनुप्रेषित