नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

त्यति राम्रो, असल वा बढी अर्को नभएकोले तुलना गर्न नमिल्ने

उदाहरण सम्पादन गर्नुहोस्

दाजुलाई यसपटकको चिठीले अतुल खुसी दिनेछ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: Incomparable