अतीत
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
नाम
अर्थ सम्पादन गर्नुहोस्
बितेको वा पहिलेको समय
उदाहरण सम्पादन गर्नुहोस्
अहिले अतीतको होइन वर्तमानको कुरा गरौँ।
अनुवाद सम्पादन गर्नुहोस्
- अङ्ग्रेजी: past
नाम
बितेको वा पहिलेको समय
अहिले अतीतको होइन वर्तमानको कुरा गरौँ।
"https://ne.wiktionary.org/w/index.php?title=अतीत&oldid=39984" बाट अनुप्रेषित