नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

पहिले नै थाहा भएको वा तोकिएको भन्दा बढी, थप

उदाहरण सम्पादन गर्नुहोस्

१. यस्तो कार्डबाट किनमेल गर्दा कुनै अतिरिक्त शुल्क तिर्नु पर्दैन ।

२. अर्को खेलको निर्धारित तथा अतिरिक्त समय मा १-१ गोलको बराबरी भए पछि प्रतिस्पर्धाको छिनोफानो टाइब्रेकरमा भएको हो ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: