अतिरञ्जक

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

वि॰ [सं॰] १. कुनै कुरालाई चाहिनेभन्दा बढी वर्णन गर्ने; बढाई–चढाई फर्माएर बयान गर्ने । २. कुरा गर्दा फूलजडी भर्ने ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: