अतियथार्थवाद

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰] प्रथम विश्वयुद्धपछि यथार्थवादका विरुद्ध सञ्चालित, बाहिरी इन्द्रियका सामान्य आधारबाट प्रमाणित गर्न नसकिने र साधारण यथार्थभन्दा पनि गूढ तथ्यलाई तत्क्षणका अवचेतन मनका विशृङ्खल र स्वचालित अभिव्यक्तिमा जोड दिइने एक आन्दोलन वा त्यसअनुसारको सिद्धान्त; अधियथार्थवाद ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: