अतास
अतास
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्अकर्मक क्रिया
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [प्रा॰ अत्तास < सं॰ अतित्रास ?] १. कुनै कुराबाट मन ज्यादै आत्तिने क्रिया; त्यसबाट डराउने वा त्रास मान्ने भाव । २. ठूलो डर, त्रास वा भय; अत्यास; आतुस । > अतासिनु— अ॰ क्रि॰ अतास मान्नु; अतासमा पर्नु; आत्तिनु । अतास्याइ— ना॰ अतासिने भाव, किसिम वा क्रिया । अतास्याइनु— क॰ क्रि॰ अतास्याउने काम गरिनु; अतासिन लाउनु । अतास्याउनु— प्रे॰ क्रि॰ अत्यास लाग्ने तुल्याउनु; अतासिन लाउनु; अत्त्याउनु ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: