अतल

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

वि॰ [सं॰] १. पीँध पत्ता लगाउन नसकिने; भु्यँ छुन नसकिने किसिमको ज्यादै गहिरो; थाहा पाइनसक्नु गहिरो; अथाह गहिरो । ना॰ २. पूर्वीय पौराणिक भूगोलअन्तर्गत सप्त पाताल (अतल, वितल, सुतल, तलातल, महातल, रसातल र पाताल॰– मध्ये पहिलो । — स्पर्शी— वि॰ १. पीँधसम्म छुने; पाताल छुने । २. ज्यादै गहिरो; थाहा पाइनसक्नु गहिरो; अथाह गहिरो; अत्यन्त गहन (उदा॰— उहाँको अतलस्पर्शी विबत्ताबाट को प्रभावित नहोला ;) ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=अतल&oldid=44118" बाट अनुप्रेषित