नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

चराको फुल

उदाहरण सम्पादन गर्नुहोस्

१. नेपालमा चाहिँ अण्डा शाकाहारी भोजनमा पर्दैन। २. अनियन्त्रित रुपबाट भारतीय कुखुराका अण्डाको प्रवेश भइरहेको छ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: egg