अड्डी

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [अड्+ई] १. झ्यालढोकाका खापाको खुरा अड्याउने खोबिल्टो; खुराघर । २. सेनाले दखल गरी बसेको ठाउँ । ३. आ६नो कुरामा विचलित नभई अडिरहने काम; जिद्दी; हठ वा ढिपी । ~ लिनु— टु॰ आ६नो बुँदा नछाड्नु ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: