अड्किनु
अड्कि–नु
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्अकर्मक क्रिया
अर्थ
सम्पादन गर्नुहोस्अ॰ क्रि॰ [अड्क+इ+नु] १. कुनै चलिरहेको वा चल्ने कुरा रोकिनु वा बन्द हुनु; थामिनु । २. अल्झनु; फस्नु । ३. खाँचो हुनु; गर्ज पर्नु; हर्जा हुनु ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: