अड्कनु
अड्क–नु
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्अकर्मक क्रिया
अर्थ
सम्पादन गर्नुहोस्अ॰ क्रि॰ [अड्को+नु] १. अल्झिएर रोकिनु । २. कुनै बाधा–अड्काउ परेर अडिनु । ३. कुनै कुरा प्वाल वा त्यस्तै ठाउँमा घुसेर–पसेर निस्कन नसक्नु; थामिनु । ४. खाँचो हुनु; गर्ज पर्नु; हर्जा हुनु ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: