अडेसो
अडेसो
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [अड्+एसो ] १. हावा आदिले झ्याल–ढोका बन्द नहोस् भनी खापामा लगाइने फलामे अङ्कुसे वा काठको चुकुल; खापा र चौकोसका बीचमा जडिएको ठ्यौको; झ्यालढोकाको आडा । २. झ्यालढोकालाई बन्द गरिराख्ने चुकुल ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: