नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

रेकर्ड गरिएको आवाज

उदाहरण सम्पादन गर्नुहोस्

१. स्वास्थ्य स्थितिबारे अस्पतालका निर्देशकले दिएको अडियो नै प्रसारण गरिएको थियो। २. हामीले प्रसारण गरेका सबै समाचारको अडियो सुनाउनु परेको थियो।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: Audio