अडिग
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्विशेषण
अर्थ
सम्पादन गर्नुहोस्एउटै कुरामा रहिरहने; नडगमगाउने
उदाहरण
सम्पादन गर्नुहोस्१. अन्तिम सचेत अवस्थासम्म उनी आफ्नो आस्थामा अडिग थिए। २. जेसुकै होस् म आफ्नो निर्णय प्रति अडिग रहन्छु।
अनुवाद
सम्पादन गर्नुहोस्- अंग्रेजी: Determined