अडाहा

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

वि॰ [अड्+आहा ] १. कुरा उचित वा अनुचित जेजस्तो भए पनि अडान लिइरहने; आ६नो कुरा नछाड्ने; अड्डी लिने; जिद्दीवाल । २. हिँड्दाहिँड्दै वा काम गर्दागर्दै टक्क रोकिने बानी भएको; अडैया; अडियल ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: