अडङ्गा

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [अड्+अङ्गो १. कुनै कामकुरामा यो वा त्यो मिल्दैन भनी दिइएको बाधा वा बखेडा । (उदा॰— राम जुनसुकै बखत पनि काममा खालि अडङ्गा हाल्छ ।) वि॰ २. त्यस्तो अडङ्गा वा अड्को हाल्ने (व्यक्ति; उदा॰— राम त अडङ्गा छ है ।)

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: